एनआरएनए जापानद्धारा पारदर्शि आयव्यय सार्वजनिक, कोषको रकम हस्तान्तरण नभएपनि २३ लाखको काम
Aug 17, 2021 12:06 pmटोकियो।गैर आवासिय नेपाली संघ जापानले पाँच महिनाको अवधिका नयाँ कार्यसमितिले गरेका काम तथा आम्दानी र खर्चको विवरण पारदर्शि रुपमा सार्वजनिक गरेको छ ।२०२१-२३ कार्यसमितिले हरेक तीन महिनामा आर्थिक तथा प्रगति...