https://www.secureoff.com/

https://www.imiglioriviniitaliani.com/css/maps/text/

https://mastercopyprint.com/assets/fonts/text/

https://www.paulobotelholeiloeiro.com.br/vendor/text/

https://sitiodobeto.com.br/

Rp8888

Rp8888

Rp8888

https://buahtangan.24hour.id/wp-includes/assets/

Rp888

Rp8888

https://www.imiglioriviniitaliani.com/

Rp888

Rp8888

https://www.imiglioriviniitaliani.com/images/file/

https://jaffa.ua/img/SITUS-RP8888/

Rp8888

https://www.romualdpetit.fr/img/index.html

एनआरएनए कान्साई हेल्पलाइन - NRNA Kansai

एनआरएनए कान्साई हेल्पलाइन

एनआरएनए कान्साई हेल्पलाइन

Aug 17, 2021 12:08 pm

सम्पूर्ण कान्साईवासीहरूमा नमस्कार ।

२०१९-२०२१ कार्यकालको सफल अवतरण संगै २०२१ - २०२३ का लागि हामीलाई सर्वसहमत जिम्मेवारी सुम्पिन आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुहुने, हाम्रो यो कार्यसमितिले केहि राम्रो गर्न सक्छ भनि हामीलाई विश्वास गर्नुहुने सम्पूर्णमा पुनःश्च धन्यवाद ज्ञापन गर्दछौ।

हाम्रो लक्ष्य र उद्देश्य भनेको विशेषगरि कान्साईमा बसोबास गर्ने नेपालीहरूको भाईचारा, एकता र सदभाव कायम गर्नुका साथै यहाँ बस्ने नेपालीहरूलाई भईपरि आउने समस्याहरूमा हामी एक जुट भएर समस्याको समाधान गर्दै अघि बढ्न सकौ भन्ने रहेको छ। त्यसका लागि भाषागत समस्या देखि नियम कानुनका कतिपय कुराहरूले गर्दा कोहि पनि समस्यामा नपरून र जापान सरकारबाट पाउने सुविधाहरूबाट कोहि पनि वञ्चित नहुन भन्ने उद्देश्य अनुरूप तपाईहरूको सुविधाका लागि निम्न नम्बरहरू उपलब्ध गराएका छौ।

यहाँको नियम कानुन र संस्थाको मूल्य मान्यता र विधानको परिधीमा रहेर तपाईहरूका समस्या समाधान गर्न हामी सधै सकारात्मक भई अघि बढ्ने छौ।

धन्यवाद

एनआरएनए जापान, क्षेत्रिय समिति कान्साई परिवार ।